मिठोपल बिचको त्यै थियो रात अनौठो ।
मान्छे मान्छे एउटै हो सबै भन्छन
बिभेद निम्त्याउने भयो त्यै जात अनौठो ।
भन्छन एक्लो यात्रा कठिन हुन्छ
भेटेपछी कस्तो सहयात्रीको त्यै साथ् अनौठो ।
हुन्छन कती जिबनमा तिता मिठा पल्हरु
जवानीको यादहरु सही त्यै मात अनौठो ।
हुँदैन रे बिना मायाको जवानी कसैको
बन्यो मिठो माया प्रेमको घात अनौठो ।
रेशम श्रेष्ठ
हुवाश - ३, पर्बत
No comments:
Post a Comment